हितोपदेश १०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ घृणाले झगडा मच्चाउँछ तर प्रेमले सबै गल्ती ढाक्छ।+ १ पत्रुस ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर+ किनकि प्रेमले असङ्ख्य पापहरू ढाक्छ।+