-
२ समुएल १८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसपछि योआबको हातहतियार बोक्ने १० जना सेवक त्यहाँ आए र अब्सालोम नमरेसम्म उनलाई प्रहार गरिरहे।+
-
-
२ समुएल २०:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ अनि ती बुद्धिमती स्त्री तुरुन्तै सहरभित्र मानिसहरूकहाँ गइन्। तिनीहरूले बिक्रिको छोरा सेबाको टाउको काटेर योआबकहाँ फ्याँकिदिए। त्यसपछि योआबले सिङ फुके र सबै मानिस सहरलाई घेर्न छोडेर आ-आफ्नो घर फर्के।+ योआबचाहिँ यरुसलेममा राजाकहाँ गए।
-