-
उपदेशक ९:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ मूर्खहरूमाझ शासन गर्नेको चर्को स्वर सुन्नुभन्दा बुद्धिमान् मानिसको सुमधुर बोली सुन्नु असल हो।
-
-
याकुब ३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिमीहरूमध्ये बुद्धिमान् अनि समझदार को छ? जो छ, उसले यो कुरा आफ्नो असल चालचलनद्वारा देखाओस् र ऊ बुद्धिमार्फत प्राप्त हुने कोमलतासाथ चलोस्।
-