-
१ राजा २१:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ उनले पत्रहरूमा यस्तो लेखेकी थिइन्: “उपवासको घोषणा गर र नाबोथलाई सबैको अगाडि बसाओ। १० त्यसपछि दुई जना निकम्मा मानिस ल्याएर नाबोथको अगाडि बसाओ र तिनीहरूलाई नाबोथको विरुद्धमा झूटो बयान दिन लगाओ।+ तिनीहरूलाई यसो भन्न लगाओ, ‘तिमीले परमेश्वर र राजाको निन्दा गरेका छौ!’+ त्यसपछि नाबोथलाई सहरबाहिर लगेर ढुङ्गाले हानेर मार।”+
-