हितोपदेश २६:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ निन्दा गर्ने मानिसको बोली मीठो गाँसजस्तै* हो; त्यसलाई निलेपछि सलक्क पेटमा जान्छ।+