भजन १८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्वर।+ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,मेरो ढाल र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान।*+ भजन ९१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ परमेश्वरले भन्नुभयो: “म उसको उद्धार गर्नेछु+ किनकि ऊ मलाई प्रेम गर्छ,*म उसको रक्षा गर्नेछु किनकि उसले मेरो नाम जानेको छ।*+
२ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्वर।+ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,मेरो ढाल र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान।*+
१४ परमेश्वरले भन्नुभयो: “म उसको उद्धार गर्नेछु+ किनकि ऊ मलाई प्रेम गर्छ,*म उसको रक्षा गर्नेछु किनकि उसले मेरो नाम जानेको छ।*+