प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ३:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ हे मेरा परमेश्‍वर यहोवा, म भर्खरको ठिटो हुँ र मसँग त्यत्ति अनुभव पनि छैन।+ तैपनि तपाईँले मेरा बुबा दाउदको साटो मलाई राजा बनाउनुभएको छ। ८ आफूले रोजेका यी असङ्‌ख्य मानिसमाथि शासन गर्न तपाईँले यस दासलाई नियुक्‍त गर्नुभएको छ।+ ९ त्यसैले तपाईँका मानिसहरूको न्याय गर्न+ अनि सही र गलत छुट्ट्याउन+ यस दासलाई आज्ञाकारी हृदय दिनुहोस्‌। किनकि तपाईँको यो अनगिन्ती* प्रजामाथि कसले पो न्याय गर्न सक्छ र?”

  • हितोपदेश ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ बुद्धिमान्‌ मानिसलाई अर्ती देऊ, ऊ अझै बुद्धिमान्‌ हुनेछ;+

      धर्मी मानिसलाई सिकाऊ, उसको ज्ञान अझै बढ्‌नेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने