हितोपदेश १२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ मानिसको असल बोलीले उसको भलो गर्छ,+ उसको हातको कामले उसलाई इनाम दिन्छ। हितोपदेश १३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मानिसको असल बोलीले गर्दा उसले असलै इनाम पाउँछ+ तर धोका दिने मानिसले हिंसा मन पराउँछ।