-
१ समुएल १९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ साउलका छोरा जोनाथन दाउदलाई असाध्यै माया गर्थे।+ त्यसैले जोनाथनले दाउदलाई भने: “मेरो बुबा साउल तपाईँलाई मार्न चाहनुहुन्छ। भोलि बिहान तपाईँ होसियार हुनुहोस्! कसैले नदेख्ने ठाउँमा जानुहोस् र त्यहीँ लुकिरहनुहोस्।
-
-
१ समुएल १९:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ जोनाथनले आफ्नो बुबा साउललाई दाउदको विषयमा राम्रा-राम्रा कुरा सुनाए।+ जोनाथनले बुबालाई भने: “महाराजले आफ्नो सेवक दाउदको विरुद्धमा पाप गर्नु राम्रो होइन किनभने दाउदले हजुरको विरुद्धमा कुनै पाप गरेका छैनन्। उनले हजुरको लागि जे-जति गरेका छन्, त्यसले हजुरकै भलाइ भएको छ।
-