-
२ समुएल ३:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसैले योआबले राजाकहाँ गएर भने: “तपाईँले यो के गर्नुभयो? अब्नेर तपाईँकहाँ आएका थिए तर तपाईँले उसलाई किन त्यसै छोडिदिनुभयो?
-
-
२ समुएल ३:३८, ३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ त्यसपछि राजाले आफ्ना सेवकहरूलाई भने: “आज इस्राएलमा एक जना नाइकेको, एक महान् व्यक्तिको मृत्यु भएको छ भनेर के तिमीहरूलाई थाह छैन?+ ३९ हुनत मलाई राजा अभिषेक गरिएको छ तर आज म निकै कमजोर भएको छु+ किनकि जेरुयाहका+ यी छोराहरू साह्रै क्रूर छन्।+ यहोवा परमेश्वरले दुष्टलाई त्यसको दुष्ट कामको प्रतिफल देऊन्।”+
-
-
हितोपदेश ३०:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ धर्तीलाई हल्लाउने तीन वटा कुरा छन्;
वास्तवमा चार वटा छन्, जुन धर्तीले सहनै सक्दैन:
२२ दास राजा भएको,+
मूर्खको अगाडि खानाको छेलोखेलो भएको,
-
-
उपदेशक १०:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ नोकरहरू घोडामा सवार भएको तर भारदारहरूचाहिँ नोकरझैँ पैदल हिँडेको मैले देखेको छु।+
-