प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ११:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ जसले मन खोलेर दिन्छ,* उसले अझ धेरै पाउँछ+

      तर जसले दिनुपर्ने कुरा पनि दिँदैन, ऊ कङ्‌गाल हुन्छ।+

  • मत्ति ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “आनन्दित हुन्‌ ती मानिसहरू, जो कृपालु छन्‌+ किनकि तिनीहरूलाई कृपा देखाइनेछ।

  • हिब्रू ६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूले पवित्र जनहरूको सेवा गरेका छौ र निरन्तर गर्दै पनि छौ, यसरी तिमीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई+ बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने