हितोपदेश ९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ बुद्धिमान् मानिसलाई अर्ती देऊ, ऊ अझै बुद्धिमान् हुनेछ;+ धर्मी मानिसलाई सिकाऊ, उसको ज्ञान अझै बढ्नेछ। हितोपदेश २१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ अरूको खिल्ली उडाउनेले सजाय पाएको देख्दा अनुभवहीन मानिस बुद्धिमान् हुन्छ; बुद्धिमान् मानिसले अन्तर्दृष्टि* हासिल गर्दा उसको ज्ञान बढ्छ।+
९ बुद्धिमान् मानिसलाई अर्ती देऊ, ऊ अझै बुद्धिमान् हुनेछ;+ धर्मी मानिसलाई सिकाऊ, उसको ज्ञान अझै बढ्नेछ।
११ अरूको खिल्ली उडाउनेले सजाय पाएको देख्दा अनुभवहीन मानिस बुद्धिमान् हुन्छ; बुद्धिमान् मानिसले अन्तर्दृष्टि* हासिल गर्दा उसको ज्ञान बढ्छ।+