प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू;+ यसो गऱ्‍यौ भने यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ।+

  • लेवी २०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “‘यदि कुनै मानिसले आफ्नो बुबा वा आमालाई सराप्यो भने उसलाई मार्नै पर्छ।+ उसले आफ्नो बुबा वा आमालाई सरापेकोले उसको रगतको दोष उसैलाई लाग्नेछ।

  • हितोपदेश २०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० जसले आफ्नो बुबा र आमालाई सराप्छ,

      अन्धकारले घेर्दा उसको बत्ती निभ्नेछ।+

  • हितोपदेश ३०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ आफ्नो बुबाको खिसी गर्ने र आफ्नी आमाको आज्ञालाई तुच्छ ठान्‍ने मानिसको आँखा+

      बेँसीका* कागहरूले ठुँगेर निकाल्नेछन्‌

      र त्यसलाई चीलका बचेराहरूले खानेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने