-
प्रस्थान ४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यहोवा परमेश्वरले तिनलाई भन्नुभयो: “मानिसको मुख कसले बनायो? मानिसलाई आँखा कसले दियो? अनि मानिसलाई लाटो, बहिरो वा अन्धो बनाउन सक्ने को छ? त्यसो गर्न सक्ने म यहोवाबाहेक अरू कोही छ र?
-