लेवी १९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+ हितोपदेश २१:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ झूट बोलेर कमाएको सम्पत्ति बिलाएर जाने कुहिरो र ज्यानमारा पासो हो।*+
१३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+