भजन ३७:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ जब मानिसको मार्ग देखेर यहोवा प्रसन्न हुनुहुन्छ,+तब उहाँले उसको पाइलालाई डोऱ्याउनुहुन्छ।*+ यर्मिया १०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्याउन सक्दैन। आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।+
२३ हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्याउन सक्दैन। आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।+