प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ ‘भविष्यवक्‍ताहरूका छोराहरू’-मध्ये*+ एक जनाकी पत्नी एलिसाकहाँ आएर रुँदै यसरी आफ्नो दुखेसो पोखिन्‌: “तपाईँका सेवक, मेरा पति बित्नुभयो। अनि तपाईँलाई राम्ररी थाह छ, उहाँ सधैँ यहोवा परमेश्‍वरको डर मान्‍नुहुन्थ्यो।+ उहाँले एक जना मानिससित ऋण लिनुभएको थियो र अहिले त्यो मानिस मेरा दुवै छोरालाई लगेर दास बनाउन यहाँ आएको छ।”

  • मत्ति १८:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तर ऋण चुक्‍ता गर्नलाई ऊसित केही नभएकोले राजाले त्यो दास, त्यसकी पत्नी, छोराछोरी अनि सम्पूर्ण जायजेथा बेचेर ऋण असुल्न हुकुम गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने