प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १३:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर तान्त्रिक इलुमासले (‘इलुमास’ नामको अनुवाद गर्दा अर्थ हुन्छ, तान्त्रिक) तिनीहरूको विरोध गर्न थाले अनि प्रान्तीय राज्यपाललाई प्रभुमाथि विश्‍वास गर्नदेखि रोक्न खोजे। ९ तर सावल, जसलाई पावल पनि भनिन्छ, तिनले पवित्र शक्‍तिले भरिएर उनलाई एकटक लगाएर हेरे १० र भने: “ए हरकिसिमको झूट अनि खराबीले भरिएको मानिस, तँ दियाबलको छोरो+ अनि हरेक न्यायोचित कामको शत्रु होस्‌। के तँ यहोवा* परमेश्‍वरको सही मार्गलाई बङ्‌ग्याउन छोड्‌दैनस्‌?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने