१ समुएल २४:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोवा परमेश्वरले तपाईँ र मबीच फैसला गरिदेऊन्;+ यहोवा परमेश्वरले नै तपाईँसित मेरो बदला लेऊन्।+ तर म तपाईँको विरुद्धमा हात उठाउनेछैनँ।+ भजन १२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोवा भन्नुहुन्छ, “दीनदुःखी थिचोमिचोमा परेकोले,गरिबले सुस्केरा हालेकोले+म तिनीहरूको पक्षमा खडा हुनेछु।तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको* पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।”
१२ यहोवा परमेश्वरले तपाईँ र मबीच फैसला गरिदेऊन्;+ यहोवा परमेश्वरले नै तपाईँसित मेरो बदला लेऊन्।+ तर म तपाईँको विरुद्धमा हात उठाउनेछैनँ।+
५ यहोवा भन्नुहुन्छ, “दीनदुःखी थिचोमिचोमा परेकोले,गरिबले सुस्केरा हालेकोले+म तिनीहरूको पक्षमा खडा हुनेछु।तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको* पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।”