-
हितोपदेश ६:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ हे मेरो छोरा, छिमेकीले ऋण लिँदा तिमी जमानी* बसेका छौ भने+
अनि अपरिचित मानिससँग तिमीले हात मिलाएका छौ भने,*+
२ आफ्नो वाचाले गर्दा फन्दामा परेका छौ भने,
आफ्नो कबुलले गर्दा तिमी फसेका छौ भने+
३ मेरो छोरा, आफूलाई छुटाउन यसो गर:
आफ्नो घमन्ड त्यागेर छिमेकीकहाँ जाऊ र बिन्ती गर
किनभने तिमी उसको पन्जामा परेका छौ।+
-