हितोपदेश २७:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हे मेरो छोरा, बुद्धिमान् होऊ र मेरो हृदयलाई खुसी बनाऊ+ अनि मेरो गिल्ला गर्नेलाई म मुखभरिको जवाफ दिन सक्छु।+ ३ युहन्ना ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ मेरा छोराछोरी सत्यमा हिँडिरहेका छन्+ भनेर सुन्न पाउनुभन्दा बढ्ता खुसीको कुरा* मसित अरू छैन।
११ हे मेरो छोरा, बुद्धिमान् होऊ र मेरो हृदयलाई खुसी बनाऊ+ अनि मेरो गिल्ला गर्नेलाई म मुखभरिको जवाफ दिन सक्छु।+