-
उत्पत्ति १९:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ त्यसैले त्यो रात तिनीहरूले आफ्नो बुबालाई टन्नै मद्य खुवाए। अनि जेठीचाहिँ बुबासँग सुतिन्। लुतलाई आफ्नी छोरी कहिले आफूसित सुत्न आइन् र कहिले उठेर गइन्, पत्तै भएन।
-