भजन २६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ कुकर्मीहरूको सङ्गतलाई म घृणा गर्छु;+दुष्टहरूसित उठबस गर्न म इन्कार गर्छु।+ हितोपदेश १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हे मेरो छोरा, दुष्टहरूले फकाउन खोज्दा तिनीहरूको पछि नलाग।+