प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ११:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ सही निर्देशन* नपाउँदा मानिसहरूले दुःख पाउँछन्‌

      तर धेरै जनासँग सल्लाह लिँदा सफलता* मिल्छ।+

  • हितोपदेश १३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अहङ्‌कारले झगडा निम्त्याउँछ+

      तर बुद्धिमान्‌ मानिसले सरसल्लाह गर्छ।+

  • हितोपदेश १५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ सरसल्लाह नगरी बनाएको योजना विफल हुन्छ

      तर धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ।+

  • प्रेषित १५:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर फरिसी गुटका केही मानिसहरू, जसले प्रभुमा विश्‍वास गर्न थालेका थिए, उनीहरू आफू बसेको ठाउँबाट उठे र भने: “तिनीहरूको खतना गराउनुपर्छ अनि तिनीहरूलाई मोसाको व्यवस्था पालन गर्ने आदेश दिनुपर्छ।”+

      ६ यस विषयमा छलफल गर्न प्रेषितहरू र एल्डरहरू एकै ठाउँमा भेला भए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने