हितोपदेश ६:१२-१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ बेकम्मा र दुष्ट मानिस बाङ्गो कुरा गर्दै हिँड्छ;+ १३ त्यसले आँखा सन्काउँछ,+ खुट्टा र हातका औँलाले इसारा गर्छ। १४ त्यसको हृदय कपटले भरिएको हुन्छ, त्यसले सधैँ षड्यन्त्र रच्छ+ र झगडाको बिउ रोप्छ।+
१२ बेकम्मा र दुष्ट मानिस बाङ्गो कुरा गर्दै हिँड्छ;+ १३ त्यसले आँखा सन्काउँछ,+ खुट्टा र हातका औँलाले इसारा गर्छ। १४ त्यसको हृदय कपटले भरिएको हुन्छ, त्यसले सधैँ षड्यन्त्र रच्छ+ र झगडाको बिउ रोप्छ।+