प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २६:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “हे मानिसको छोरा, टायरले यरुसलेमविरुद्ध यसो भनेको छ,+ ‘हेर त! सबै जातिको प्रवेशद्वार तहसनहस भएको छ।+ आहा! अब सबै मकहाँ आउनेछन्‌। म मालामाल हुनेछु।’ ३ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘ए टायर! म तँविरुद्ध उठेको छु। तँलाई नाश गर्न म जातिजातिका मानिसहरूलाई सुऱ्‍याउनेछु। समुद्रमा छाल उर्लेझैँ तिनीहरू तँमाथि आइलाग्नेछन्‌।

  • जकरिया १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ म मेरा मानिसहरूसित धेरै रिसाएको थिइनँ+ तर राष्ट्रहरूले विपत्तिमाथि विपत्ति ल्याएर तिनीहरूलाई दुःख दिए।+ त्यसैले ढुक्कसित बसेका ती राष्ट्रहरूसित म अत्यन्तै क्रोधित भएको छु।”’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने