-
गन्ती १६:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि तिनीहरू मोसाविरुद्ध खडा भए। अरू २५० जना इस्राएली पुरुषले पनि तिनीहरूलाई साथ दिए। ती पुरुषहरू इस्राएलका कुलनायक, समुदायबाट चुनिएका र गण्यमान्य मानिस थिए।
-
-
गन्ती १६:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ मोसाले यी कुरा भन्नेबित्तिकै ती मानिसहरू उभिरहेको जमिन फाट्यो।+
-