प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा २:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ त्यसपछि राजाले सिमिलाई भने: “तिमीले मेरो बुबा दाउदलाई कस्तो व्यवहार गरेका थियौ, त्यो तिमीलाई राम्ररी थाह छ।+ अब यहोवा परमेश्‍वरले तिमीसित त्यसको साटो फेर्नुहुनेछ।+

  • १ राजा २:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ यति भनिसकेपछि राजाले सिमिलाई मार्न यहोयादाका छोरा बेनायाहलाई आदेश दिए। तब बेनायाह गए र सिमिलाई मारे।+

      यसरी सारा इस्राएलमा सुलेमानको शासन स्थिर भयो।+

  • हितोपदेश २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अटल प्रेम र सत्यले राजाको रक्षा गर्छ;+

      अटल प्रेम देखाएर तिनी आफ्नो सिंहासन जोगाइराख्छन्‌।+

  • हितोपदेश २९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ गरिबलाई पक्षपात नगर्ने राजाको+ सिंहासन

      कहिल्यै डगमगाउँदैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने