हितोपदेश २१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ झगडालु* पत्नीसित एउटै घरमा बस्नुभन्दा कौसीको एउटा कुनामा बस्नु बेस हो।+ हितोपदेश २१:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ झगडालु* र घरीघरी रिसाइरहने पत्नीसित बस्नुभन्दा अनकन्टार ठाउँमा बस्नु बेस हो।+