प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ३०:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ जुकाका दुई छोरी छन्‌। एउटीले भन्छे, “देऊ!” अनि अर्कीले पनि भन्छे, “देऊ!”

      तीन वटा कुरा छन्‌, जो कहिल्यै अघाउँदैनन्‌;

      वास्तवमा चार वटा छन्‌, जसले कहिल्यै “भो! पुग्यो” भन्दैनन्‌।

      १६ चिहान,*+ बाँझी स्त्री,

      पानी नपाएर पटपट फुटेको जमिन

      र दनदनी बलिरहेको आगो, जसले कहिल्यै “भो! पुग्यो” भन्दैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने