प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहुदाका राजा आसाको शासनकालको २६ औँ वर्षमा बासाका छोरा एलाह इस्राएलका राजा भए। उनले तिर्जाहबाट इस्राएलमाथि दुई वर्ष शासन गरे।

  • १ राजा १६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहुदाका राजा आसाको शासनकालको २७ औँ वर्षमा जिम्रि तिर्जाहमा राजा भए। तिनले जम्मा सात दिन शासन गरे। त्यतिबेला इस्राएली सेना पलिस्तियालीहरूको सहर गिब्बथोनलाई+ आक्रमण गर्न छाउनी हालेर बसिरहेको थियो।

  • १ राजा १६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तर ओम्रिको गुटले गिनथका छोरा तिब्निको गुटलाई हरायो। अनि तिब्नि मरे र ओम्रि राजा भए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने