प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २५:६-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ इस्राएलीहरू भेट हुने पालको* प्रवेशद्वारमा रोइरहेका थिए। त्यसैबेला एक जना इस्राएलीले मोसा र सारा समुदायकै अगाडि एक जना मिद्यानी स्त्रीलाई आफ्नो पालमा ल्याए।+ ७ यो देखेपछि पुजारी हारुनका नाति, एलियाजारका छोरा पिनहास+ तुरुन्तै समुदायको बीचबाट उठे र तिनले आफ्नो हातमा एउटा भाला लिए। ८ त्यसपछि तिनी त्यस इस्राएली पुरुषको पछिपछि पालभित्र गए अनि त्यस इस्राएली पुरुषलाई र त्यस स्त्रीलाई उसको भुँडीमा वारपार हुनेगरि भाला रोपिदिए। त्यसपछि इस्राएलीहरूको माझबाट विपत्ति हट्‌यो।+

  • १ समुएल १५:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यसपछि समुएलले भने: “यहोवा परमेश्‍वरलाई कुन कुरा धेरै मन पर्छ—अग्निभेटी र बलिहरू+ चढाएको कि यहोवा परमेश्‍वरको आज्ञा पालन गरेको? हेर्नुहोस्‌! बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु अनि थुमाको बोसो+ चढाउनुभन्दा उहाँको वचन ध्यान दिएर सुन्‍नु उत्तम हो।+ २३ विद्रोह गर्नु+ भनेको जोखना हेर्नुजत्तिकै खराब हो।+ अनि अहङ्‌कारी हुनु भनेको जादुगरी र मूर्तिपूजा गर्नुजत्तिकै* खराब हो। तपाईँले यहोवा परमेश्‍वरको आज्ञालाई तिरस्कार गर्नुभएकोले+ उहाँले पनि तपाईँलाई राजाको रूपमा तिरस्कार गर्नुभएको छ।”+

  • एफिसी ५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि तिनीहरूले गर्ने अन्धकारका निष्फल कामहरूमा भाग लिन छोड+ बरु तिनीहरूको पर्दाफास गरिदेओ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने