-
१ समुएल १५:१३-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ जब समुएल साउलकहाँ पुगे, तब साउलले उनलाई भने: “यहोवा परमेश्वरले तपाईँलाई आशिष् देऊन्! यहोवा परमेश्वरले भन्नुभएअनुसारै मैले गरेको छु।” १४ तर समुएलले भने: “त्यसोभए यो भेडाबाख्रा र गाईवस्तुको आवाजचाहिँ के हो त?”+ १५ तब साउलले भने: “ती जनावरहरू अमालेकीहरूकहाँबाट ल्याइएका हुन्। त्यहाँका राम्रा-राम्रा भेडाबाख्रा र गाईवस्तु यहोवा परमेश्वरको निम्ति बलि चढाउन सिपाहीहरूले बाँकी राखेका हुन्। तर अरू सबै कुरा हामीले नाश गऱ्यौँ।”
-