१६ जब हेरोदले ज्योतिषीहरूले आफूलाई झुक्क्याएछन् भनी थाह पाए, तब तिनी रिसले आगो भए अनि आफ्ना चाकरहरूलाई यस्तो हुकुम दिए: ‘जाओ, बेतलेहेम सहर र त्यसवरिपरिका ठाउँहरूका दुई वर्ष र त्योभन्दा मुनिका सबै बालकलाई मार।’ तिनले ज्योतिषीहरूसित राम्ररी सोधपुछ गरेर पत्ता लगाएको समयको आधारमा यसो गर्न लगाएका थिए।+