भजन ३७:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ यहोवामा आशा राख र उहाँको मार्गमा हिँड।तब उहाँले तिमीलाई उच्च पार्नुहुनेछ र तिमीले पृथ्वी अधिकार गर्नेछौ।दुष्टहरू नाश हुँदा+ तिमीले त्यो देख्नेछौ।+ प्रकाश १८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० “हे स्वर्ग अनि हे पवित्र जनहरू,+ प्रेषितहरू र भविष्यवक्ताहरू हो, त्यसको बेहाल भएकोमा रमाओ+ किनकि परमेश्वरले तिमीहरूको खातिर त्यसलाई न्यायदण्ड सुनाउनुभएको छ!”+
३४ यहोवामा आशा राख र उहाँको मार्गमा हिँड।तब उहाँले तिमीलाई उच्च पार्नुहुनेछ र तिमीले पृथ्वी अधिकार गर्नेछौ।दुष्टहरू नाश हुँदा+ तिमीले त्यो देख्नेछौ।+
२० “हे स्वर्ग अनि हे पवित्र जनहरू,+ प्रेषितहरू र भविष्यवक्ताहरू हो, त्यसको बेहाल भएकोमा रमाओ+ किनकि परमेश्वरले तिमीहरूको खातिर त्यसलाई न्यायदण्ड सुनाउनुभएको छ!”+