हिब्रू १२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हो, कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर पीडादायी* हुन्छ तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता* फलाउँछ।
११ हो, कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर पीडादायी* हुन्छ तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता* फलाउँछ।