प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश १८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मानिसको पतन हुनुअघि उसको हृदयमा घमन्ड पलाउँछ+

      तर नम्र मानिसले सम्मान पाउँछ।+

  • मत्ति १८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसकारण जसले आफूलाई यो सानो बालकजस्तै नम्र तुल्याउँछ, ऊ नै स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ+

  • फिलिप्पी २:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यति मात्र होइन, मानिसको रूपमा जन्मेपछि उहाँले आफूलाई नम्र बनाउनुभयो र मृत्युसम्मै आज्ञाकारी हुनुभयो,+ हो, यातनाको खम्बाको* मृत्युसम्मै+ आज्ञाकारी हुनुभयो। ९ यही कारणले गर्दा परमेश्‍वरले उहाँलाई अझ उच्च पद दिनुभयो+ र दयालु भई अरू सबै नामभन्दा उत्तम नाम दिनुभयो+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने