लेवी ५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ “‘यदि कोही व्यक्ति कुनै घटनाको प्रत्यक्षदर्शी हो वा उसले त्यस घटनासम्बन्धी कुनै कुरा देख्यो वा सुन्यो भने ऊ त्यस घटनाको साक्षी हुन्छ। त्यसबारे जनसमक्ष बताउन बोलाइँदा* उसले केही बोलेन भने त्यो पाप हो;+ उसले आफ्नो पापको सजाय भोग्नेछ।
५ “‘यदि कोही व्यक्ति कुनै घटनाको प्रत्यक्षदर्शी हो वा उसले त्यस घटनासम्बन्धी कुनै कुरा देख्यो वा सुन्यो भने ऊ त्यस घटनाको साक्षी हुन्छ। त्यसबारे जनसमक्ष बताउन बोलाइँदा* उसले केही बोलेन भने त्यो पाप हो;+ उसले आफ्नो पापको सजाय भोग्नेछ।