६ त्यसपछि प्रभुले भन्नुभयो: “बेइमान भएर पनि त्यो न्यायाधीशले के भन्यो, सुन्यौ? ७ त्यसोभए के परमेश्वरले उहाँलाई दिनरात पुकार्ने आफ्ना चुनिएका जनहरूको न्याय गरिदिनुहुन्न र?+ उहाँ धीरजी हुनुभएकोले ढिला गरेजस्तो देखिए तापनि उहाँले अवश्य न्याय गर्नुहुनेछ।+