भजन ३७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ दुष्टहरूको कारण निराश* नहोऊअनि गलत काम गर्नेहरूको ईर्ष्या नगर।+ हितोपदेश २३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तिम्रो हृदयले पापीहरूको डाह नगरोस्+ बरु सधैँ यहोवाको डर मानोस्।+