हितोपदेश १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे मेरो छोरा, आफ्नो बुबाको अर्ती सुन+र आफ्नी आमाले सिकाएको कुरालाई बेवास्ता नगर।+ २ तिमोथि १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म तिम्रो निष्कपट विश्वास सम्झन्छु,+ जुन सुरुमा तिम्री बज्यै लोइस र तिम्री आमा युनिससित थियो र म निर्धक्क छु, त्यस्तै विश्वास तिमीसित पनि छ।
५ म तिम्रो निष्कपट विश्वास सम्झन्छु,+ जुन सुरुमा तिम्री बज्यै लोइस र तिम्री आमा युनिससित थियो र म निर्धक्क छु, त्यस्तै विश्वास तिमीसित पनि छ।