-
उत्पत्ति २४:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसपछि रिबेकाले आफ्नो गाग्रोको पानी तुरुन्तै डुँडमा खन्याइन्। सबै उँटले पानी नखाउन्जेल उनी घरीघरी तल इनारतिर दौडेर पानी ओसार्दै गरिन्।
-