१ तिमोथि ६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० किनकि पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही विश्वासबाट तर्केका छन् र थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्याएका छन्।+
१० किनकि पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही विश्वासबाट तर्केका छन् र थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्याएका छन्।+