१ राजा ४:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० यहुदाका र इस्राएलका मानिसहरू समुद्र किनारका बालुवासरी असङ्ख्य थिए।+ तिनीहरूसित खाने र पिउने कुराको कुनै कमी थिएन; तिनीहरूको जीवनमा खुसीयाली छाएको थियो।+
२० यहुदाका र इस्राएलका मानिसहरू समुद्र किनारका बालुवासरी असङ्ख्य थिए।+ तिनीहरूसित खाने र पिउने कुराको कुनै कमी थिएन; तिनीहरूको जीवनमा खुसीयाली छाएको थियो।+