-
व्यवस्था २८:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यहोवा परमेश्वरले तिमीहरूको भण्डारमा र तिमीहरूले गर्ने जुनसुकै काममा प्रशस्त आशिष् बर्सोस् भनी हुकुम गर्नुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा निश्चय नै प्रशस्त आशिष् बर्साउनुहुनेछ।
-
-
भजन ४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ प्रशस्त अन्न र अङ्गुरको नयाँ मद्य हुनेहरूभन्दा म धेरै खुसी छु
किनकि तपाईँले मेरो हृदय आनन्दले भरिदिनुभएको छ।
-