भजन १४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ मूर्खले मनमनै भन्छ:“यहोवा हुनुहुन्न।”+तिनीहरूका कामहरू भ्रष्ट र घृणित छन्।असल काम गर्ने कोही छैन।+ हितोपदेश १४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ मूर्ख मानिसले आफ्नो गल्ती स्विकार्नुको* सट्टा त्यसलाई हाँसोमा उडाउँछ+ तर सोझो मानिस मिलाप गर्न अग्रसर हुन्छ।
१४ मूर्खले मनमनै भन्छ:“यहोवा हुनुहुन्न।”+तिनीहरूका कामहरू भ्रष्ट र घृणित छन्।असल काम गर्ने कोही छैन।+
९ मूर्ख मानिसले आफ्नो गल्ती स्विकार्नुको* सट्टा त्यसलाई हाँसोमा उडाउँछ+ तर सोझो मानिस मिलाप गर्न अग्रसर हुन्छ।