-
१ राजा २:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ म जीवित परमेश्वर यहोवाको कसम खान्छु, जसले आफ्नो प्रतिज्ञाअनुसारै मलाई मेरो बुबा दाउदको सिंहासनमा बसाउनुभयो, मेरो राज्यलाई स्थिर पार्नुभयो+ अनि मेरो लागि राजघराना खडा गर्नुभयो।+ म उहाँको नाममा कसम खाएर भन्छु, आज अदोनियाहको ज्यान लिइनेछ।”+ २५ त्यसपछि राजा सुलेमानले अदोनियाहलाई मार्न यहोयादाका छोरा बेनायाहलाई+ पठाए अनि बेनायाहले उसलाई मारे।
-