प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक १:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ मैले आफ्नो सारा हृदय अनि दिमाग लगाएर+ पृथ्वीमा मानिसहरूले के-के गर्दा रहेछन्‌ भनेर नियालेँ।+ ती त मानिसलाई व्यस्त बनाउन परमेश्‍वरले दिनुभएको दिक्कलाग्दो कामबाहेक केही होइन रहेछ।

  • उपदेशक ७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ बुद्धि के हो र जे भइरहेको छ, त्यो किन हुन्छ; मानिसहरू किन मूर्ख भएर खराब काम गर्छन्‌ अनि किन व्यर्थ कुराको पछि लागेर तिनीहरू आफ्नो पागलपन देखाउँछन्‌, त्यो बुझ्न मैले मन लगाएँ, ठाउँठाउँ चहारेँ अनि खोजीनिती गरेँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने