प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर मानिसले बुद्धि कहाँ फेला पार्न सक्छ?+

      अनि समझको खानी कहाँ छ?+

  • उपदेशक ७:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ जे-जे भएका छन्‌, ती बुझ्नै नसकिने र निकै गहिरा छन्‌। ती कुराहरूलाई कसले बुझ्न सक्छ?+

  • उपदेशक ११:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ गर्भमा हुर्कँदै गरेको बच्चाको हड्डीमा जीवनशक्‍तिले* कसरी काम गर्छ,+ तिमीलाई थाह नभएजस्तै साँचो परमेश्‍वरका कामहरू तिमी थाह पाउन सक्दैनौ। किनकि उहाँ सबथोक गर्नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने