-
उपदेशक ८:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० ती दुष्टहरू गाडिएको मैले देखेँ, जो पवित्र ठाउँबाट भित्र-बाहिर गर्ने गर्थे। तर जुन सहरमा तिनीहरू दुष्ट काम गर्थे, त्यस सहरबाट तिनीहरूको सम्झना चाँडै लोप भएर गयो।+ यो पनि व्यर्थ रहेछ।
-